प्रस्थान 40:38 - पवित्र बाइबल38 यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तिनीहरूले जहिलेसम्म यात्रा गरे, त्यतिञ्जेल तिनीहरूले दिउँसो पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको जनाउने बादल र राती त्यसमाथि आगो बलेको देख्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यसरी सारा इस्राएलीहरूले तिनीहरूका सबै यात्राभरि समागम पालमाथि दिनमा याहवेहको बादल र राति बादलमा आगो देख्थे। Viz kapitola |