Online Bible

- Reklamy -




प्रस्थान 40:35 - पवित्र बाइबल

35 बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेटहुने पालभित्र जान सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 अनि मोशा भेट हुने पालमा पस्‍न सकेनन्, किनकि त्‍यो बादल त्‍यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्‍थान भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यसले गर्दा मोशा पवित्र पालभित्र जान सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 मोशाचाहिँ भेट हुने पालभित्र पस्‍न सकेनन्; किनकि बादल त्यसमाथि बसिरह्‍यो र याहवेहको महिमाले समागम पाल भरियो।

Viz kapitola kopírovat




प्रस्थान 40:35

Následuj nás:

Reklamy


Reklamy