प्रस्थान 40:34 - पवित्र बाइबल34 भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तब बादलले पवित्र पाललाई ढाक्यो र परमप्रभुको उपस्थितिको चम्किलो ज्योतिले पाल भरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो। Viz kapitola |