Online Bible

- Reklamy -




प्रस्थान 40:32 - पवित्र बाइबल

32 तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरू भेट हुने पालमा पस्‍दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरू जहिले-जहिले भेट हुने पाल, अर्थात् वेदीको नजिक आउँथे, तब तिनीहरूले आ-आफ्ना हातहरू र खुट्टाहरू धुने गर्दथे; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat




प्रस्थान 40:32

Následuj nás:

Reklamy


Reklamy