प्रस्थान 40:31 - पवित्र बाइबल31 मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 मोशा, हारून र तिनका छोराहरूले त्यसमा आ-आफ्ना हात-खुट्टा धोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31-32 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा, हारून र तिनका छोराहरूले पवित्र पालभित्र वा वेदीमा जाँदा आ-आफ्ना हात-खुट्टा धुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आ-आफ्ना हातहरू र खुट्टाहरू धोए। Viz kapitola |