Online Bible

- Reklamy -




प्रस्थान 40:30 - पवित्र बाइबल

30 तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 पवित्र पाल र वेदीको बीचमा तिनले पानी हाल्‍ने बाटा राखे र त्‍यसमा पानी भरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनले समागम पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी भरे।

Viz kapitola kopírovat




प्रस्थान 40:30

Následuj nás:

Reklamy


Reklamy