प्रस्थान 40:3 - पवित्र बाइबल3 पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसमा गवाहीको सन्दूक राखेर त्यसलाई पर्दाले छेक्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसमा दश आज्ञाहरू राखिएको करारको सन्दुक राख्नू र त्यसको अघिल्तिर पर्दा लाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसमा करारको सन्दुक राखेर त्यसलाई पर्दाले ढाक्नू। Viz kapitola |