Online Bible

- Reklamy -




प्रस्थान 40:27 - पवित्र बाइबल

27 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनले त्‍यसमा सुगन्‍धित धूप बाले, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मीठो बास्‍ना दिने धूप बाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अनि याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले सुगन्धित धूप बाले।

Viz kapitola kopírovat




प्रस्थान 40:27

Následuj nás:

Reklamy


Reklamy