प्रस्थान 40:20 - पवित्र बाइबल20 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि तिनले गवाही-पाटी ल्याई सन्दूकभित्र राखेर डन्डाहरू सन्दूकमा हाले, र कृपा-आसन सन्दूकमाथि राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब तिनले दुईवटा ढुङ्गाका पाटीहरू करारका सन्दुकमा हाले। सन्दुकको कुण्डलभित्र डन्डाहरू छिराए र त्यसमाथि कृपा-आसन लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे। Viz kapitola |