Online Bible

- Reklamy -




प्रस्थान 40:18 - पवित्र बाइबल

18 मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 मोशाले पवित्र वासस्‍थान खड़ा गरे, र त्‍यसका आधारहरू राखेर त्‍यसका फल्‍याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्‍यसका खम्‍बाहरू खड़ा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मोशाले त्‍यसका आसन र फल्‍याकहरू तेर्साए, तेर्सा बारहरू लाए र खम्‍बाहरू गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब मोशाले समागम पाल खडा गरे, तिनले त्यसका आधारहरू र फल्याकहरू खडा गरी बारहरू लगाए, र त्यसका खाँबाहरू गाडे।

Viz kapitola kopírovat




प्रस्थान 40:18

Následuj nás:

Reklamy


Reklamy