प्रस्थान 40:16 - पवित्र बाइबल16 परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब मोशाले त्यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मोशाले परमप्रभुको आज्ञाअनुसार सबै काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै तिनले त्यो गरे। Viz kapitola |