प्रस्थान 40:13 - पवित्र बाइबल13 त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्यसलाई अभिषेक गर्नू, र त्यसले पूजाहारी पदमा मेरो सेवा गरोस् भनेर त्यसलाई पवित्र गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हारूनलाई पूजाहारीको पोशाक लाइदिनू र अभिषेक गर्नू अनि त्यसरी अर्पण गर्नू र त्यसले पूजाहारी भई मेरो सेवा गर्न सक्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि हारूनलाई पवित्र पोशाक पहिर्याएर अभिषेक गर्नू र शुद्ध गर्नू; ताकि त्यसले पुजारी भई मेरो सेवा गरोस्। Viz kapitola |