प्रस्थान 40:12 - पवित्र बाइबल12 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याएर तिनीहरूलाई पानीले नुहाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “हारून र त्यसका छोराहरूलाई पवित्र पालको ढोकामा ल्याउनू र त्यहाँ रीतिअनुसार स्नान गर्न लाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याउनू, र तिनीहरूलाई पानीले धुनू। Viz kapitola |