प्रस्थान 40:11 - पवित्र बाइबल11 बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 बाटा र त्यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस्तै प्रकारले पानी हाल्ने बाटा र त्यसको आसन अर्पण गर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पानीको बाटा र त्यसको खुट्टालाई अभिषेक गरी शुद्ध गर्नू। Viz kapitola |