Online Bible

- Reklamy -




प्रस्थान 40:10 - पवित्र बाइबल

10 होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब होमबलिको वेदी त्‍यसको सबै सामानसमेत अभिषेक गरेर त्‍यसलाई पवित्र गर्नू, र त्‍यो अति पवित्र हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि अभिषेक गरेर वेदी र त्‍यसका सारा सर-सामान अर्पण गर्नू र त्‍यो पूरा पवित्र हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि होमबलिको वेदी र त्यसको सबै सरसामानहरूलाई अभिषेक गर्नू, र त्यो महा-पवित्र हुनेछ।

Viz kapitola kopírovat




प्रस्थान 40:10

Následuj nás:

Reklamy


Reklamy