प्रस्थान 4:8 - पवित्र बाइबल8 तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंड्ने लहुरो प्रयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब परमेश्वरले भन्नुभयो, “तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने, शायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले भन्नुभयो, “तिनीहरूले तँलाई विश्वास गरेनन् भने र त्यो पहिलो चिन्ह पत्याएनन् भने यो चिन्हले गर्दा तिनीहरूले पत्यार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब याहवेहले भन्नुभयो, “यदि तिनीहरूले तँलाई विश्वास गरेनन् अथवा पहिलो अद्भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्वास गर्लान्। Viz kapitola |