Online Bible

- Reklamy -




प्रस्थान 4:5 - पवित्र बाइबल

5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्‍याऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले भन्‍नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले भन्‍नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्‍वास गरून् भनेर हो।”

Viz kapitola kopírovat




प्रस्थान 4:5

Následuj nás:

Reklamy


Reklamy