प्रस्थान 4:4 - पवित्र बाइबल4 तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “घोप्टेर त्यसको पुच्छर समातेर उठा।” मोशाले त्यसै गरे र त्यो हातमा लट्ठी नै भइगयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले तिनलाई भन्नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो। Viz kapitola |