Online Bible

- Reklamy -




प्रस्थान 4:31 - पवित्र बाइबल

31 मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 र मानिसहरूले पत्‍याए। परमप्रभु इस्राएलीहरूको चिन्‍ता लिनुहुन्‍छ र तिनीहरूको कष्‍ट पनि देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्‍ना शिर निहुराएर दण्‍डवत्‌ गरी आराधना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिनीहरूले भनेका कुरा इस्राएलीहरूले विश्‍वास गरे र जब परमप्रभु हाम्रा माझमा आउनुभएको छ र हामीलाई कस्‍तो अत्‍याचार हुँदै छ, त्‍यो देख्‍नुभएको छ भनी तिनीहरूले सुने, तब तिनीहरूले शिर निहुराएर परमप्रभुलाई दण्‍डवत् गरे र उहाँलाई आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 र इस्राएलीहरूले विश्‍वास गरे। अनि तिनीहरूले जब याहवेहले तिनीहरूप्रति वास्ता राख्नुभएको छ, र उहाँले तिनीहरूको कष्‍ट देख्नुभएको छ भनी सुने, तब तिनीहरूले निहुरेर आराधना गरे।

Viz kapitola kopírovat




प्रस्थान 4:31

Následuj nás:

Reklamy


Reklamy