प्रस्थान 4:30 - पवित्र बाइबल30 त्यसपछि हारूनले मानिसहरूसँग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि परमेश्वरले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 परमप्रभुले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई सुनाए। मोशाले सबै इस्राएलीहरूका अघि सबै आश्चर्यकर्महरू गरेर देखाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि हारूनले तिनीहरूलाई याहवेहले मोशालाई भन्नुभएका सबै कुराहरू सुनाइदिए। तिनले मानिसहरूका अगि अलौकिक चिन्हहरू पनि देखाए, Viz kapitola |