प्रस्थान 4:29 - पवित्र बाइबल29 यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्मै धर्म-गुरुहरूलाई जम्मा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तब मोशा र हारून मिश्रमा गए र सबै इस्राएली मुखियाहरूलाई भेला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मोशा र हारूनले इस्राएलका सबै प्रधानहरूलाई एकै ठाउँमा भेला पारे। Viz kapitola |