प्रस्थान 4:28 - पवित्र बाइबल28 मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोशाले हारूनलाई बताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तब परमप्रभुले आफूलाई मिश्रमा जाने आज्ञा गर्दा भन्नुभएका सबै कुराहरू मोशाले हारूनलाई सुनाए। कुन-कुन आश्चर्यका कामहरू परमप्रभुले उनलाई गर्न भन्नुभएको थियो, ती पनि मोशाले उनलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब मोशाले तिनलाई याहवेहले जे भन्न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए। Viz kapitola |