Online Bible

- Reklamy -




प्रस्थान 4:27 - पवित्र बाइबल

27 परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरुभूमिमा जाऊ अनि मोशालाई भेट।” यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्‍थानतिर जा।” तब उनी परमेश्‍वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्‍वाइँ खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यही बीचमा परमप्रभुले हारूनलाई भन्‍नुभएको थियो, “उजाड-स्थान गएर मोशासँग भेट्।” यसरी हारून मोशालाई भेट्‍न पवित्र पर्वतमा गए र उनलाई भेटेर म्‍वाइँ खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याहवेहले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट्न उजाडस्थानमा जा।” यसकारण तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटे, र तिनलाई चुम्बन गरे।

Viz kapitola kopírovat




प्रस्थान 4:27

Následuj nás:

Reklamy


Reklamy