Online Bible

- Reklamy -




प्रस्थान 4:25 - पवित्र बाइबल

25 तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर सिप्‍पोराले एउटा चकमकको कर्द लिएर आफ्‍नो छोराको खलड़ी च्‍वाट्टै काटेर मोशाको खुट्टामा छुवाइन्, अनि तिनले भनिन्, “तपाईं मेरो निम्‍ति रगतको दुलहा हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25-26 तब तिनकी स्‍वास्‍नी सिप्‍पोराले एउटा धारिलो ढुङ्गा टिपिन् र आफ्‍नो छोराको खलडी च्‍वाट्टै काटेर त्‍यसले मोशाको खुट्टा छोइन्। यसरी खतना गरेर तिनले भनिन्, “तपाईं मेरो रगतको लोग्‍ने हुनुभयो।” यसकारण परमप्रभुले मोशाको ज्‍यान छोडिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर सिप्पोराले एउटा ढुङ्गाको चक्‍कु लिएर आफ्नो छोराको खलडी च्वाट्ट काटेर त्यसले मोशाको खुट्टामा छोइदिइन्। तिनले भनिन्, “तपाईं निश्‍चय मेरा निम्ति रगतको दुलहा हुनुहुन्छ।”

Viz kapitola kopírovat




प्रस्थान 4:25

Následuj nás:

Reklamy


Reklamy