प्रस्थान 4:24 - पवित्र बाइबल24 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बाटोमा बास बसेको ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो र तिनलाई मार्ने चेष्टा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 बाटोको एउटा बास बस्ने ठाउँमा याहवेहले मोशालाई भेटेर मार्न खोज्नुभएको थियो। Viz kapitola |