Online Bible

- Reklamy -




प्रस्थान 4:23 - पवित्र बाइबल

23 परमप्रभु भन्नुहुन्छ, ‘इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्‍यसले मेरो सेवा गरोस्‌।” तर तैंले चाहिँ त्‍यसलाई जान दिन इन्‍कार गरिस्‌। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मेरो छोरालाई जान दे र त्‍यसले मलाई पुज्‍नेछ भनी तँलाई मैले भनेको थिएँ तर तैँले मानिनस्। अब म तेरो जेठो छोरालाई मार्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 र म तँलाई आदेश दिन्छु, “मेरो छोरालाई जान दे, र त्यसले मेरो आराधना गरोस्।” तर तैँले त्यसलाई जान दिइनस्, यसकारण म तेरो जेठो छोरालाई मार्नेछु।’ ”

Viz kapitola kopírovat




प्रस्थान 4:23

Následuj nás:

Reklamy


Reklamy