Online Bible

- Reklamy -




प्रस्थान 4:20 - पवित्र बाइबल

20 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण आफ्‍नी पत्‍नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्‍वरको लट्ठी हातैमा लिएर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यसैले मोशाले आफ्‍ना स्‍वास्‍नी र छोराहरूलाई गधामा चढाए र परमेश्‍वरले उनलाई लिन भन्‍नुभएको लट्ठी हातमा लिए र मिश्रतर्फ लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण मोशाले आफ्ना पत्नी र छोराहरू लिएर तिनीहरूलाई गधामाथि चढाए; अनि इजिप्टतिर लागे। अनि तिनले परमेश्‍वरको लहुरो आफ्नो हातमा लिए।

Viz kapitola kopírovat




प्रस्थान 4:20

Následuj nás:

Reklamy


Reklamy