Online Bible

- Reklamy -




प्रस्थान 4:2 - पवित्र बाइबल

2 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुले सोध्‍नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब याहवेहले तिनलाई भन्‍नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।”

Viz kapitola kopírovat




प्रस्थान 4:2

Následuj nás:

Reklamy


Reklamy