Online Bible

- Reklamy -




प्रस्थान 4:19 - पवित्र बाइबल

19 जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 परमप्रभुले मिद्यान देशमा मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्‍यान लिन खोज्‍नेहरू सबै मरिसके।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मोशा मिद्यानमा छँदै परमप्रभुले उनलाई भन्‍नुभयो, “मिश्रमा फर्की जा। तँलाई मार्न खोज्‍नेहरू सबै मरिसके।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहले मोशालाई मिद्यानमा भन्‍नुभएको थियो, “इजिप्टमा फर्केर जा; किनकि तँलाई मार्न चाहनेहरू सबै मरिसके।”

Viz kapitola kopírovat




प्रस्थान 4:19

Následuj nás:

Reklamy


Reklamy