प्रस्थान 4:16 - पवित्र बाइबल16 तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसँग बोल्ने छन्। तिमी महान राजा जस्तै हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्योचाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ, र तेरो मुखझैँ हुनेछ, र तँचाहिँ त्यसको निम्ति ईश्वरतुल्य हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तेरो लागि त्यो बोल्ने मुखपात्र भएर मानिसहरूसित कुरा गर्नेछ। तैँले चाहिँ परमेश्वरजस्तो भएर त्यसले के भन्नुपर्छ, सो त्यसलाई भनिदिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उसले तेरा निम्ति मानिसहरूसित बोलिदिनेछ, र ऊ तेरो मुखपात्र हुनेछ; अनि तँ उसका निम्ति ईश्वरतुल्य हुनेछस्। Viz kapitola |