Online Bible

- Reklamy -




प्रस्थान 4:15 - पवित्र बाइबल

15 ऊ तिमीसँग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसैसँग कुरा गर्‌ र त्‍यसले भन्‍नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍योसँग कुरा गर्‌ र के भन्‍नुपर्छ, त्‍यसलाई भन्। तिमीहरू दुवैलाई म बोल्‍न सघाउनेछु र के गर्नुपर्छ, त्‍यो सिकाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तँ उसित बोल्नेछस् र उसको मुखमा शब्द हालिदिनेछस्। म तिमीहरू दुवैलाई बोल्न सहायता गर्नेछु, र के गर्नुपर्छ, सो सिकाउनेछु।

Viz kapitola kopírovat




प्रस्थान 4:15

Následuj nás:

Reklamy


Reklamy