प्रस्थान 4:13 - पवित्र बाइबल13 तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर मोशाले भने, “हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर मोशाले उत्तर दिए, “होइन, परमप्रभु, अरू कसैलाई पठाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर मोशाले भने, “हे प्रभु, म तपाईंको दास बिन्ती गर्छु, कृपया अरू कसैलाई पठाउनुहोस्।” Viz kapitola |