प्रस्थान 4:12 - पवित्र बाइबल12 यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछु। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब जा, म तँलाई बोल्न सहायता गर्नेछु, र तैंले के-के बोल्नुपर्ने हो सो सिकाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अब जा, म तँलाई बोल्न सघाउनेछु। के भन्नुपर्छ, म तँलाई सिकाउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्नुपर्ने कुरा सिकाउनेछु।” Viz kapitola |