प्रस्थान 4:11 - पवित्र बाइबल11 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले उनलाई भन्नुभयो, “मानिसलाई कसले बोल्ने मुख दिन्छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्छ वा अन्धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले तिनलाई भन्नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र? Viz kapitola |