Online Bible

- Reklamy -




प्रस्थान 4:1 - पवित्र बाइबल

1 तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मोशाले भने, “यदि तिनीहरूले मलाई पत्‍याएनन्‌ र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब मोशाले परमप्रभुलाई उत्तर दिए, “तर यदि इस्राएलीहरूले मलाई विश्‍वास गरेनन् र मेरा कुरा सुनेनन् अनि तपाईंले मलाई दर्शन दिनुभएको कुरा हुँदै होइन भनी तिनीहरूले भनेमा मैले के गर्नु?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्‍वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?”

Viz kapitola kopírovat




प्रस्थान 4:1

Následuj nás:

Reklamy


Reklamy