प्रस्थान 39:9 - पवित्र बाइबल9 न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौंडाको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यो वर्गाकार र दोबर पट्ट्याइएको थियो। त्यो एक बित्ता लामो र एकै बित्ता चौड़ा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो बराबर लम्बाइ र चौडाइ भएको चारकुने बीचमा पट्ट्याइएको अनि २२ सेन्टिमिटर लामो र उति नै चौडा भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यो वर्गाकार, एक बित्ता लामो र एक बित्ता चौडा, अनि दोबारेर पट्ट्याइएको थियो। Viz kapitola |