प्रस्थान 39:8 - पवित्र बाइबल8 तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले एपोदको कामजस्तै सिपालु शिल्पकारको कामको छाती-पाता सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको कपड़ाको बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एपोदकै जस्तो र त्यसरी नै फूलबुट्टा भरेका सामग्रीले तिनीहरूले छातीपाता बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सिपले निपूर्ण मानिसलेझैँ तिनीहरूले छाती-पाता बनाए। सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाबाट तिनीहरूले त्यो एपोदजस्तै बनाए। Viz kapitola |