प्रस्थान 39:6 - पवित्र बाइबल6 ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्यसमा लेखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले आनिक्स पत्थर लिए र सुनको घरमा जडिदिए। ती पत्थरहरूमा इस्राएलका बाह्र छोराहरूका नाम सिपालु तरिकाले खोपे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे। Viz kapitola |