प्रस्थान 39:5 - पवित्र बाइबल5 एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ती सामग्रीले नै राम्ररी बुनेको एउटा पटुका एपोदसित एउटै टुक्रा गरी लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो। Viz kapitola |