Online Bible

- Reklamy -




प्रस्थान 39:43 - पवित्र बाइबल

43 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तब मोशाले ती कामहरू हेरे, र जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो तिनीहरूले त्‍यस्‍तै नै गरेका थिए। अनि मोशाले ती सबैलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 मोशाले सबै थोकको जाँच गरे र सबै परमप्रभुको आज्ञाअनुसार बनाइएका देखे। यसकारण मोशाले तिनीहरूलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 मोशाले सबै काम हेरे; अनि ती काम याहवेहले आज्ञा गर्नुभएअनुसार थिए। त्यसकारण मोशाले तिनीहरूलाई आशिष् दिए।

Viz kapitola kopírovat




प्रस्थान 39:43

Následuj nás:

Reklamy


Reklamy