Online Bible

- Reklamy -




प्रस्थान 39:40 - पवित्र बाइबल

40 तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 चोकका पर्दाहरू, त्‍यसका खम्‍बाहरू र आधारहरू, चोकको ढोकाको पर्दा, त्‍यसका डोरीहरू र कीलाहरू, र भेट हुने पाल, पवित्र वासस्‍थानको निम्‍ति सेवाका सबै सामान,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 बाहिरी घेराका पर्दा, खम्‍बा र आसनहरू फल्‍याकका ढोकाका पर्दा र डोरीहरू, पवित्र पालको किला र त्‍यहाँ चलाइने सारा सर-सामान

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 आँगनका पर्दाहरू, त्यसका खाँबाहरू, त्यसका आधारहरू र आँगनको ढोकाको निम्ति पर्दाहरू; आँगनका निम्ति डोरीहरू र किलाहरू; समागम पालको भेट हुने पालको निम्ति सबै सरसामानहरू;

Viz kapitola kopírovat




प्रस्थान 39:40

Následuj nás:

Reklamy


Reklamy