Online Bible

- Reklamy -




प्रस्थान 39:39 - पवित्र बाइबल

39 तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 काँसाको वेदी, त्‍यसको काँसाको झिँजा, त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै सामानहरू, पानीको बाटा र त्‍यसका खुट्टा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 काँसाको वेदी र जाली, त्‍यसका बोक्‍ने डन्‍डाहरू र सारा सर-सामान, हात धुने बाटा र त्‍यसको आसन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 काँसोका वेदी, त्यसको जाली, डण्डाहरू र सबै सामानहरू; हात धुने बाटा र त्यसका आसन;

Viz kapitola kopírovat




प्रस्थान 39:39

Následuj nás:

Reklamy


Reklamy