प्रस्थान 39:38 - पवित्र बाइबल38 तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पालको ढोकाको निम्ति पर्दा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सुनको वेदी, अभिषेक गर्ने तेल, मीठो बास्ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप र पालको ढोकाको निम्ति पर्दा; Viz kapitola |