प्रस्थान 39:35 - पवित्र बाइबल35 तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 गवाहीको सन्दूक र त्यसका डन्डाहरू र कृपा-आसन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 ढुङ्गाका पाटीहरू राखिएका करारको सन्दुक, त्यसका बोक्ने डन्डाहरू र प्रायश्चितको ढकना, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 करारको सन्दुक, त्यसका डण्डाहरू र पाप समाधान-स्थान; Viz kapitola |