Online Bible

- Reklamy -




प्रस्थान 39:33 - पवित्र बाइबल

33 तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेंडाको छालाले बनाएको ढकनी देखाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तब तिनीहरूले मोशाकहाँ पवित्र वासस्‍थान ल्‍याए, पाल र त्‍यसका सारा सामानहरूसमेत: त्‍यसका अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू, आधारहरू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तिनीहरूले मोशाकहाँ पवित्र पाल र त्‍यसका सारा सर-सामान, त्‍यसका अङ्कुसेहरू, फल्‍याक र तेर्सा बारहरू, खम्‍बा र तिनका आसनहरू,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब तिनीहरूले मोशाकहाँ समागम पाल ल्याए: पाल र त्यसका सबै सरसामानहरू, त्यसका अङ्कुसेहरू, फल्याकहरू, तेर्सो बारहरू, खाँबाहरू र आधारहरू;

Viz kapitola kopírovat




प्रस्थान 39:33

Následuj nás:

Reklamy


Reklamy