प्रस्थान 39:31 - पवित्र बाइबल31 तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनीहरूले त्यो नीलो फित्ताले फेटामा लगाउनलाई बाँधे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार त्यसलाई फेटाको अघिल्तिर नीलो डोरीले बाँधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यस पातालाई निलो डोरीले फेटामा लगाउनलाई बाँधे। Viz kapitola |