Online Bible

- Reklamy -




प्रस्थान 39:30 - पवित्र बाइबल

30 तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे: परमप्रभुको निम्ति पवित्र।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनीहरूले पाता, अर्थात्‌ पवित्र मुकुट निखुर सुनको बनाए, र त्‍यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्‍ति पवित्र।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 अर्पणको पवित्र चिन्‍हको लागि गहना निखुर सुनको बनाए र त्‍यसमा ‘परमप्रभुलाई अर्पण गरिएको’ भनी खोपे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनीहरूले पाता, अर्थात् निखुर सुनले पवित्र मुकुट बनाए, र छापको खोपझैँ यी कुरा खोपे: याहवेहका निम्ति पवित्र।

Viz kapitola kopírovat




प्रस्थान 39:30

Následuj nás:

Reklamy


Reklamy