Online Bible

- Reklamy -




प्रस्थान 39:3 - पवित्र बाइबल

3 तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्‍पकारको काम भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले सुन पिटेर बनाए र काटेर पातला स-साना तारहरू बनाए र मिहिन सुती कपडामा र नीलो, बैजनी र रातो ऊनमा जडी लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले सुनलाई पिटेर पातलो पाताबाट स-साना डोरीहरू बनाए; अनि त्यसलाई निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो सुती कपडामा जडे, जुनचाहिँ निपूर्ण कारिगरको हातको काम थियो।

Viz kapitola kopírovat




प्रस्थान 39:3

Následuj nás:

Reklamy


Reklamy