Online Bible

- Reklamy -




प्रस्थान 39:28 - पवित्र बाइबल

28 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्‍त्र तिनीहरूले बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 फेटा, टोपीहरू, सुतीका भित्री लुगा र

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अनि मसिनो सुती कपडाका फेटा, टोपीहरू र सुती कपडाकै भित्री वस्त्रहरू पनि बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:28

Následuj nás:

Reklamy


Reklamy