प्रस्थान 39:27 - पवित्र बाइबल27 निपुण शिल्पकारहरूले हारून र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 हारून र तिनका छोराहरूका निम्ति बुनेका मसिनो सूती कपड़ाका लबेदाहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूले हारून र तिनका छोराहरूको निम्ति मिहिन सुती कपडाका अलखा, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूले हारून र तिनका छोराहरूका निम्ति मसिनो सुती कपडाका लवेदाहरू Viz kapitola |